२०७९ साउन २९ गते आइतबार युग संवाददाता
आज २०७९ साल साउन २९ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछरु यस्तो छ आजको फलादेश :२०७९ साउन २८ गते शनिबार युग संवाददाता
कैलालीको गोदावरी नगरपालिकामा ५ तारे होटेल खोल्ने घोषणा गरिएको छ । नगरपालिकाको वडा नम्बर ७ हरैयामा आइडिया होटेल एण्ड क्यासिनो खोल्ने घोषणा गरिएको हो ।२०७९ साउन २८ गते शनिबार युग संवाददाता
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। ५०१ जना संक्रमणबाट मुक्त हुँदा दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।थप २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।२०७९ साउन २८ गते शनिबार युग संवाददाता
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिवार अपराह्नसम्म ४० राजनीतिक दल दर्ता गरिएका छन् ।२०७९ साउन २८ गते शनिबार युग संवाददाता
धनगढीमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रालिले वैदेशिक कलेजहरूमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई लक्षित गरी ‘एक्सपर्ट एजुकेशन फेयर २०२२’ आयोजना गर्ने भएको छ ।२०७९ साउन २८ गते शनिबार युग संवाददाता
शैक्षिक सत्र सुरु भएको चार महिना बित्न लाग्दा पनि कर्णालीका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन्।२०७९ साउन २८ गते शनिबार युग संवाददाता
कैलालीका धेरै पालिका साक्षर पालिका घोषणा भइसकेका छन् । पालिका साक्षर घोषणा भए पनि पालिकाभित्र लेखपढ गर्न नजान्नेको पढ्न, लेख्न सिक्ने धोको पूरा भएको छैन ।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
कैलारी गाउपालिका–७ विपतपुरका मुक्तकमैयालाई वर्षायाममा ओतको चिन्ताले सताएको छ । चार महिनाअघि आगलागीबाट घरबार गुमाएका उनीहरु अहिले त्रिपालमुनि कष्टकर जीवन बिताउन बाध्य भएका छन्२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
बाँकेको राप्तीसोनारी गाउँपालिकाको ५४ विद्यालयमा आधारभूत तहको स्थानीय पाठ्यक्रम लागू भएको छ । पाठ्यक्रम निर्माण तथा लेखन समितिले तयार पारेको ‘हाम्रो राप्तीसोनारी’ नयाँ शैक्षिक सत्रदेखि लागू भएको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले जानकारी दिए ।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
भारत सरकारले सबैलाई मास्क लगाउन निर्देशन दिँदै माक्स नलगाउनेलाई ५ सय जरिवाना तोकेको छ ।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । तीन दिनअघिदेखि उक्त नाकाबाट चिनियाँ सामान आयात भएको छैन ।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
प्रधनमन्त्री शेरबहादुर देउवाले श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
आज २०७९ साल साउन २७ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
बाजुराको एक मेडिकलसहित एक दर्जन पसल सिलबन्दी गरिएको छ । सदरमुकाम मार्तडी रहेको रोहित क्लिनिकसहित अन्य खुद्रा तथा कपडाका पसल सिलबन्दी गरिएको हो ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्ययन सुरु हुने भएको छ ।काठमाडौँ उपत्यका बाहिर रहेका समिति सदस्यहरू फर्किइसकेकाले जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्यन शुरु हुने भएको हो ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द कांग्रेस (बिपी)मा प्रवेश गरेका छन्। बुधबार कांग्रेस (बिपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई पार्टी प्रवेश गराएका हुन्।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा आध्यात्मिक ध्यान केन्द्र निर्माणका लागि खप्तड पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समिति जुर्मुराएको छ । प्रदेश सरकारले बजेट वक्तव्यमा खप्तडमा ध्यान केन्द्र बनाउने भन्दै बजेट पनि विनियोजन गरेपछि समिति पनि जुर्मुराएको हो ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा)कार्यसमितिको बैठक आज बिहीबार बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजे सुरु हुनेछ ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
विपद् पूर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्यक्रमअन्तर्गत कैलालीको टीकापुर र जानकी गाउँपालिकाका बाढीको जोखिममा रहेका परिवारले राहत पाउने भएका छन् । टीकापुर र जानकीका चार हजार पाँच सय १९ परिवारलाई राहत उपलब्ध गराइने भएको छ ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
भरतपुर महानगरपालिका – २९ जुगेडीमा गएराती ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। ट्रकको ठक्करबाट अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएपनि मृतकको भने सनाखत हुन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनले चुनावी तालमेलको मापदण्ड र मोडालिटी तयार पार्न कार्यदलको बैठक बस्दैछ ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनलाई ताइवानमाथिको नयाँ दबाबलाई सामान्य बनाउन अमेरिकाले अनुमति दिन नसक्ने बताएकी छन्।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
बैतडीको पुर्चौडी नगरपालिका–८, मल्लादेहीका जनक बम भारतको हिमाञ्चलमा मजदुरी गर्थे । उनलाई रिंगटा लाग्ने र उच्च रक्तचापको समस्या देखिन थाल्यो, काम गर्दैगर्दा एक दिन बेहोस् भए ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
दाङको देउखुरीमा एक विद्यार्थी शिक्षकबाट निर्घात रुपमा कुटिएर गम्भीर घाइते बनेका छन् । राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरिया निवासी १९ वर्षीय मन्साराम यादव आफ्नै शिक्षकबाट कुटिएका हुन् ।